काठमाडौँ, २ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा चाँदीको भाउ सामान्य वृद्धि हुँदा सुनको भाउ १ सय रुपैयाँले घट्न पुगेको छ ।
तेजाबी सुन पनि १०० रुपैयाँले घट्दै ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै १ हजार ३ सय ६० रुपैयाँ पुगेछ भने सुन १ सय रुपैयाँले घट्दै ९३ हजार १ सय रुपैयाँमा झरेको हो ।




