स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् ।

२४ घण्टामा मुलुक भर थप ४,४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको स्वास्थ्य मन्त्रालय छ ।

" /> काठमाडौँ उपत्यकामा थप १,११५ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

काठमाडौँ उपत्यकामा थप १,११५ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७८ ज्येष्ठ २४ गते १२:५३

काठमाडौँ, २४ जेठ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् ।

२४ घण्टामा मुलुक भर थप ४,४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको स्वास्थ्य मन्त्रालय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?