आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रहेको महासंघले जनाएको छ ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १ हजार ३ सय ७५ पुगेको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ४ सयले बढ्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ४ सयले बढ्यो

`

     २०७८ ज्येष्ठ २० गते ६:०२

काठमाडौँ, २० जेठ । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा ४ सयले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रहेको महासंघले जनाएको छ ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १ हजार ३ सय ७५ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?