जसमा काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित रहेका छन् ।

२४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ११४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ।

" /> काठमाडौँ उपत्यकामा थपिए १,२६३ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

काठमाडौँ उपत्यकामा थपिए १,२६३ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ ज्येष्ठ १७ गते १:०१

काठमाडौँ, १७ जेठ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित रहेका छन् ।

२४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ११४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?