तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कायम रहेका छ । भएको छ ।

साथै चाँदी भने सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ बढ्यो प्रतितोलामा कति ? - Sarbocha Media

सुनको भाउ बढ्यो प्रतितोलामा कति ?

`

     २०७८ ज्येष्ठ १७ गते ६:०४

काठमाडौँ, १७ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार थप २ सय रुपैयाँ वृद्धि हुँदै ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कायम रहेका छ । भएको छ ।

साथै चाँदी भने सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?