काठमाडौँ, १७ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार थप २ सय रुपैयाँ वृद्धि हुँदै ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कायम रहेका छ । भएको छ ।
साथै चाँदी भने सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




