तेजाबी सुनको भाउ समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।

साथै चाँदीको भाउ भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले बढ्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले बढ्यो

`

     २०७८ ज्येष्ठ १३ गते ६:०६

काठमााडौँ, १३ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले बढेर प्रतितोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको बताएको छ ।

तेजाबी सुनको भाउ समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।

साथै चाँदीको भाउ भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?