प्रकाउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका–२ घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनरायण साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानरगपालिका–९ बाह्र बिघास्थित उक्त स्टोरबाट १ हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गरी कालोबजारी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो । साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

" /> अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा २ जना पक्राउ - Sarbocha Media

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा २ जना पक्राउ

`

     २०७८ वैशाख २७ गते ११:४०

धनुषा, २७ वैशाख । जनकपुरबाट अक्सिमिटरमा कालोबजारी गरेको अक्सिजन सिलिन्डर लुकाएको आरोपमा दुईजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका–२ घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनरायण साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानरगपालिका–९ बाह्र बिघास्थित उक्त स्टोरबाट १ हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गरी कालोबजारी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो । साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?