जसमा भक्तपुरमा ५ सय ४ जना, ललितपुरमा ५ सय ३३ जना र काठमाडौंमा ३ हजार १६१ जना गरी जम्मा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्‍यु भएको छ ।

" /> उपत्यकामा थप ४ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण - Sarbocha Media

उपत्यकामा थप ४ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण

`

     २०७८ वैशाख २६ गते ११:१४

काठमाडौँ, २६ वैशाख। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

जसमा भक्तपुरमा ५ सय ४ जना, ललितपुरमा ५ सय ३३ जना र काठमाडौंमा ३ हजार १६१ जना गरी जम्मा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?