काठमाडौँ, २६ वैशाख। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
जसमा भक्तपुरमा ५ सय ४ जना, ललितपुरमा ५ सय ३३ जना र काठमाडौंमा ३ हजार १६१ जना गरी जम्मा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ ।




