त्यस्तै तेजाबी सुनको भाउ आइतबार प्रतितोलामा ८९ हजार ५० सयमा रुपैयाँ कामय भएको छ ।

महासंघका अनुसार यता चाँदीको भाउमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ । शुक्रबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

" /> आइतबार सुनको भाउ प्रतितोलामा १ सयले बढ्यो - Sarbocha Media

आइतबार सुनको भाउ प्रतितोलामा १ सयले बढ्यो

`

     २०७८ वैशाख १९ गते ५:३९

काठमाडौँ, १९ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार १ सय रुपैयाँले बढेर सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको भाउ आइतबार प्रतितोलामा ८९ हजार ५० सयमा रुपैयाँ कामय भएको छ ।

महासंघका अनुसार यता चाँदीको भाउमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ । शुक्रबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?