उनको स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा रहेको सचिवालयले जानकारी दिए ।

यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।

" /> खानेपानी मन्त्री मणि थापालाई कोरोना सङ्क्रमण - Sarbocha Media

खानेपानी मन्त्री मणि थापालाई कोरोना सङ्क्रमण

`

     २०७८ वैशाख १७ गते ७:१८

काठमाडौँ, १७ वैशाख । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। बिहीवार संकलन गरिएको स्वाब परीक्षणमा मन्त्री थापाको रिपोर्ट पोजेटिभ आएको हो।

उनको स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा रहेको सचिवालयले जानकारी दिए ।

यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?