त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

साथै चाँदीको भाउ मा भने प्रति तोला १० रुपैयाँले घटेर आइतबार १ हजार ३ सय १० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ४ सयले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ४ सयले घट्यो

`

     २०७८ वैशाख १२ गते ६:२२

काठमाडौँ, १२ वैशाख । नेपाली बजारमा आइतबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

साथै चाँदीको भाउ मा भने प्रति तोला १० रुपैयाँले घटेर आइतबार १ हजार ३ सय १० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?