मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५५ जनामा गरिएको पिसिआर परीक्षणमा १ हजार ६ सय ६७ जना र ६ सय ८३ जनामा गरिएको एन्टिजेन प​परीक्षणमा ६९ जना गरी जम्मा १ हजार ७ सय ३६ जना नयाँ संक्रमित थपिएका हुन्।

यस्तै आज एकैदिन ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा २ सय ५१ जना संक्रमणमुक्त भएर घर फर्किएको छ। हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेको र देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

" /> पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

`

     २०७८ वैशाख ०७ गते १२:१६

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जना कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५५ जनामा गरिएको पिसिआर परीक्षणमा १ हजार ६ सय ६७ जना र ६ सय ८३ जनामा गरिएको एन्टिजेन प​परीक्षणमा ६९ जना गरी जम्मा १ हजार ७ सय ३६ जना नयाँ संक्रमित थपिएका हुन्।

यस्तै आज एकैदिन ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा २ सय ५१ जना संक्रमणमुक्त भएर घर फर्किएको छ। हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेको र देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?