काठमाडौँ महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीले शनिबार ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर आत्मसमर्पण गरेका हुन्।

प्रहरीका अनुसार मोहनले काठमाडौ–१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई फलामको खन्तीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते रोशनीको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

" /> आफ्नै भाउजुको हत्या गरी आत्मसमर्पण गर्न पुगे प्रहरी कार्यालय - Sarbocha Media

आफ्नै भाउजुको हत्या गरी आत्मसमर्पण गर्न पुगे प्रहरी कार्यालय

`

     २०७८ वैशाख ०५ गते ८:०५

काठमाडौँ, ५ वैशाख । भाउजुको हत्या गरी एक युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

काठमाडौँ महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीले शनिबार ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर आत्मसमर्पण गरेका हुन्।

प्रहरीका अनुसार मोहनले काठमाडौ–१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई फलामको खन्तीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते रोशनीको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?