यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यसँगैआइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ बढ्यो, प्रतितोलामा कति पुग्यो ? - Sarbocha Media

सुनको भाउ बढ्यो, प्रतितोलामा कति पुग्यो ?

`

     २०७८ वैशाख ०५ गते ६:०६

काठमाडौँ, ५ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तालामा २ सयले बढेको छ ।

शुक्रबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २ सयले बढेर प्रतितोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यसँगैआइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?