४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५३ रहेको छ । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ रहेको छ ।

हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ३६०८ रहेको छ ।

२४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> २४ घण्टामा थप ५१७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु - Sarbocha Media

२४ घण्टामा थप ५१७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

`

     २०७७ चैत्र ३१ गते ११:४४

काठमाडौँ, ३१ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५३ रहेको छ । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ रहेको छ ।

हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ३६०८ रहेको छ ।

२४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?