पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् ।

छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिए ।

" /> कास्कीमा नेपाल–खनाल समूहले बनायो छुट्टै कमिटी - Sarbocha Media

कास्कीमा नेपाल–खनाल समूहले बनायो छुट्टै कमिटी

`

     २०७७ चैत्र १९ गते ५:५८

पोखरा, १९ चैत। नेकपा एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी बनाउने घोषणा गरेको छ ।

पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् ।

छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?