सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको कुँवरले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कुँवरले जानकारी दिए ।

" /> टाउको काटिएको अवस्थामा सर्लाहीमा एक युवकको शव फेला - Sarbocha Media

टाउको काटिएको अवस्थामा सर्लाहीमा एक युवकको शव फेला

`

     २०७७ चैत्र १२ गते ७:२७

सर्लाही, १२ चैत। सर्लाहीमा टाउको काटिएको अवस्थामा बिहीबार एक युवकको शव फेला परेको छ ।

सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको कुँवरले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?