विभिन्न मितिहरुमा संचालन गरिएको शारीरिक परीक्षा, प्रयोगात्मक परीक्षा तथा बोर्ड अन्तरवार्ताको औसत प्राप्तांकसहितको योगफलको आधारमा निम्न लिखित उम्मेदवार उर्तीण भएका हुन् ।

" /> नेपाली सेनाको अमल्दार पदको अन्तिम नतिजा सार्वजनिक (सूचना सहित हेर्नुहोस्) - Sarbocha Media

नेपाली सेनाको अमल्दार पदको अन्तिम नतिजा सार्वजनिक (सूचना सहित हेर्नुहोस्)

`

     २०७७ फाल्गुन २७ गते ९:२८

काठमाडौँ, २७ फागुन । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अमल्दार कर्मचारी (अ.क.) (खुला तथा समावेशी) पदहरु छनौटको अन्तिम नतिजा सार्वजनिक गरेका छन् ।

विभिन्न मितिहरुमा संचालन गरिएको शारीरिक परीक्षा, प्रयोगात्मक परीक्षा तथा बोर्ड अन्तरवार्ताको औसत प्राप्तांकसहितको योगफलको आधारमा निम्न लिखित उम्मेदवार उर्तीण भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?