काठमाडौँ, २७ फागुन । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अमल्दार कर्मचारी (अ.क.) (खुला तथा समावेशी) पदहरु छनौटको अन्तिम नतिजा सार्वजनिक गरेका छन् ।
विभिन्न मितिहरुमा संचालन गरिएको शारीरिक परीक्षा, प्रयोगात्मक परीक्षा तथा बोर्ड अन्तरवार्ताको औसत प्राप्तांकसहितको योगफलको आधारमा निम्न लिखित उम्मेदवार उर्तीण भएका हुन् ।





