राष्ट्रिय सभागृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने भएको छ । बिहीबार सरकार र विप्लव समूहका वार्ता टोलीबीच तीनबुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौँ आएका थिए ।

" /> विप्लव सार्वजनिक हुने मञ्च तयार भयो - Sarbocha Media

विप्लव सार्वजनिक हुने मञ्च तयार भयो

`

     २०७७ फाल्गुन २१ गते ८:०८

काठमाडौँ, २१ फागुन। सरकारसँगको वार्ता सफल भएपछि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पाएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज राष्ट्रिय सभागृहमा प्रधानमन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।

राष्ट्रिय सभागृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने भएको छ । बिहीबार सरकार र विप्लव समूहका वार्ता टोलीबीच तीनबुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौँ आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?