महासंघका अनुसार आइतबार प्रतितोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर प्रतितोलामा ८८ हजार ७०० रुपैयाँमा कायम हुन पुगेको छ ।

यस्तै सोमबार तेजाबी सुनको भाउ प्रतितोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

" /> आज सुनको भाउ प्रतितोलामा ४ सयले बढ्यो - Sarbocha Media

आज सुनको भाउ प्रतितोलामा ४ सयले बढ्यो

`

     २०७७ फाल्गुन १७ गते ८:२९

काठमाडौँ, १७ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य वृद्धि भएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर प्रतितोलामा ८८ हजार ७०० रुपैयाँमा कायम हुन पुगेको छ ।

यस्तै सोमबार तेजाबी सुनको भाउ प्रतितोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?