advertisement

चीनमा रहेका ‘विद्यार्थीहरुसहित केही नेपालीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ । चीनको वुहानबाट कोरोना भाइरस फैलिएको थियो ।

" /> चीनले गर्याे कोरोना भाइरस प्रभावित क्षेत्रका नेपालीको जीवन रक्षाको ग्यारेन्टी - Sarbocha Media

चीनले गर्याे कोरोना भाइरस प्रभावित क्षेत्रका नेपालीको जीवन रक्षाको ग्यारेन्टी

`

     २०७६ माघ १८ गते ६:५८

काठमाडौं, १८ माघ । चीनले नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकाे छ ।

कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकाे भन्दै चीनले शनिबार एक विज्ञप्ति जारी गरेको छ । उक्त  प्रेस विज्ञप्ति नेपालस्थित चिनियाँ दूतावासले  जारी गरेकाे हाे ।

advertisement

चीनमा रहेका ‘विद्यार्थीहरुसहित केही नेपालीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ । चीनको वुहानबाट कोरोना भाइरस फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?