काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना भई सुनकोसी नदीमा खसेको छ । बा २ ख ७२४५ नम्बरको बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

अहिलेसम्म प्राप्त विवरण अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ भने ४७ जना घाइते भएका छन् ।

¥याफ्टिङ एरिया भएकोले ¥याफ्टिङ वालाहरूको नजर दुर्घटना हुनासाथ दुर्घटना स्थलमा परेको थियो । दुर्घटना भएको देख्नासाथ कति पनि ढिला नगरी तालिम प्राप्त १० जनाको सङ्ख्यामा ¥याफ्टिङ सहित तुरुन्त उद्धारकर्ता पुग्नाले धेरैको ज्यान जोगिएको जनाइएको छ ।

बस राजमार्गबाट अनियन्त्रित भई ५०० मिटर तल खसेको थियो ।

" /> सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनाः समयमै उद्घारकर्ता पुग्नाले धेरै जनाको ज्यान जोगिन सफल - Sarbocha Media

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनाः समयमै उद्घारकर्ता पुग्नाले धेरै जनाको ज्यान जोगिन सफल

`

     २०७६ कार्तिक १७ गते १:१४

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना भई सुनकोसी नदीमा खसेको छ । बा २ ख ७२४५ नम्बरको बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

अहिलेसम्म प्राप्त विवरण अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ भने ४७ जना घाइते भएका छन् ।

¥याफ्टिङ एरिया भएकोले ¥याफ्टिङ वालाहरूको नजर दुर्घटना हुनासाथ दुर्घटना स्थलमा परेको थियो । दुर्घटना भएको देख्नासाथ कति पनि ढिला नगरी तालिम प्राप्त १० जनाको सङ्ख्यामा ¥याफ्टिङ सहित तुरुन्त उद्धारकर्ता पुग्नाले धेरैको ज्यान जोगिएको जनाइएको छ ।

बस राजमार्गबाट अनियन्त्रित भई ५०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?