योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

आज ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार १ सय ३९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

" /> आज थपिए ९४ जना कोरोना संक्रमित - Sarbocha Media

आज थपिए ९४ जना कोरोना संक्रमित

`

     २०७७ फाल्गुन १२ गते ११:२९

काठमाडौँ, १२ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

आज ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार १ सय ३९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?