मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भएको छैन।

यस्तै, सोही समय अवधिमा १ सय ३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। भने हाल देशभर एक हजार ६ सय ४ जना आइसोलेशनमा उपचाररत छन्।

पछिल्लो २४ घन्टामा उपत्यकामा ६१ जना नयाँ संक्रमित भेटिएका छन्।

" /> पछिल्लो २४ घण्टामा थप १ सय ४ जना संक्रमित - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप १ सय ४ जना संक्रमित

`

     २०७७ फाल्गुन ०२ गते ११:४३

काठमाडौँ, २ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भएको छैन।

यस्तै, सोही समय अवधिमा १ सय ३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। भने हाल देशभर एक हजार ६ सय ४ जना आइसोलेशनमा उपचाररत छन्।

पछिल्लो २४ घन्टामा उपत्यकामा ६१ जना नयाँ संक्रमित भेटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?