योसँगै तेजावी सुन प्रतितोलामा ९१ हजार ४०० सयमा कारोबार भएको छ ।

साथै मंगलबार चाँदीको पनि सामान्य दरमा भाउ बढेको छ । सोमबार १ हजार ३ सय १५ मा कारोबार भएको चाँदी मंगलबार बढेर १ हजार ३ सय ४० मा कारोबार भएको छ ।

" /> सुनको भाउ प्रतितोलामा १५०० सयले बढ्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा १५०० सयले बढ्यो

`

     २०७७ माघ २७ गते ६:०३

काठमाडौँ, २७ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोलामा १५ सयले बढेको छ । सोमबार प्रतितोला बराबर ९० हजार ४०० सयमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर प्रतितोलामा ९१ हजार ९०० सयमा कारोबार भएको छ ।

योसँगै तेजावी सुन प्रतितोलामा ९१ हजार ४०० सयमा कारोबार भएको छ ।

साथै मंगलबार चाँदीको पनि सामान्य दरमा भाउ बढेको छ । सोमबार १ हजार ३ सय १५ मा कारोबार भएको चाँदी मंगलबार बढेर १ हजार ३ सय ४० मा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?