advertisement

खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको बताइएको छ ।

" /> कुवेतमा कोरोनाविरुद्धको खोप आजदेखि दिन सुरु - Sarbocha Media

कुवेतमा कोरोनाविरुद्धको खोप आजदेखि दिन सुरु

`

     २०७७ पौष ०९ गते ४:५७

काठमाडौं, ९ पुस । कुवेतमा कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएको छ ।

वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप आजदेखि दिन लागेको जनाइएको छ । उनीहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

advertisement

खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?