advertisement

कोरोना पुष्टिपछि थापा होम आइसोलेसनमा छन् ।

" /> सुदूरपश्चिमका प्रदेश सभामुख थापामा कोरोना संक्रमण - Sarbocha Media

सुदूरपश्चिमका प्रदेश सभामुख थापामा कोरोना संक्रमण

`

     २०७७ पौष ०५ गते २:३७

कैलाली, ५ पुस। सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थापाको स्वाब परीक्षण गराउँदा नतिजा पोजेटिभ देखिएको बताइएको छ ।

थापालाई केही दिनदेखि हल्का ज्वरोको लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको सचिवालयले जनाएको छ ।

advertisement

कोरोना पुष्टिपछि थापा होम आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?