advertisement

आज चाँदीको भाउ भने स्थिर छ ।

" /> आज सुनको भाउ तोलामा एक सयले घट्यो - Sarbocha Media

आज सुनको भाउ तोलामा एक सयले घट्यो

`

     २०७७ मंसिर ३० गते ६:३७

काठमाडौं, ३० मंसिर । आज सुनको भाउ घटेको छ ।

हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

advertisement

आज चाँदीको भाउ भने स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?