काठमाडौं, ३० मंसिर । आज सुनको भाउ घटेको छ ।
हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ ।

आज चाँदीको भाउ भने स्थिर छ ।
" />काठमाडौं, ३० मंसिर । आज सुनको भाउ घटेको छ ।