advertisement

डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाए।

" /> अमेरिकी नागरिकले डिसेम्बरमा कोरोनाविरुद्धको खोप पाउने - Sarbocha Media

अमेरिकी नागरिकले डिसेम्बरमा कोरोनाविरुद्धको खोप पाउने

`

     २०७७ मंसिर ०८ गते २:४९

एजेन्सी, ८ मंसिर । कोरोना भाइरसविरुद्धको खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने भएको छ ।

अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले डिसेम्बर महिनाको ११ तारिखसम्ममा नागरिकहरूले खोप पाउने जानकारी दिएका हुन्।

advertisement

डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?