advertisement

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

" /> नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीद्वारा एक करोड हुन्डीसहित तीन जना पक्राउ - Sarbocha Media

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीद्वारा एक करोड हुन्डीसहित तीन जना पक्राउ

`

     २०७७ कार्तिक १८ गते ४:०९

काठमाडौं, १८ कात्तिक। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौंबाट एक करोड हुन्डीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिनेहरुमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् । उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको बताइएको छ ।

advertisement

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?