काठमाडौं, १८ कात्तिक। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौंबाट एक करोड हुन्डीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिनेहरुमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् । उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको बताइएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।




