advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ सय २५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन्।

" /> उपत्यकामा थप २५२ जनामा कोरोना संक्रमित - Sarbocha Media

उपत्यकामा थप २५२ जनामा कोरोना संक्रमित

`

     २०७७ कार्तिक ११ गते ११:१६

काठमाडौ, ११ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ५७ महिला र १ सय ५५ पुरुष रहेका छन्।

advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ सय २५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?