advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले कतिबेला संवोधन गर्ने भन्नेबारेका अहिले केही क्षणपछि समय सार्वजनिक गरिने बताएको छ ।

" /> प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै - Sarbocha Media

प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै

`

     २०७७ कार्तिक ०७ गते ६:४६

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् । (कोभिड–१९) संक्रमणका कारण उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।

 

advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले कतिबेला संवोधन गर्ने भन्नेबारेका अहिले केही क्षणपछि समय सार्वजनिक गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?