काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् । (कोभिड–१९) संक्रमणका कारण उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले कतिबेला संवोधन गर्ने भन्नेबारेका अहिले केही क्षणपछि समय सार्वजनिक गरिने बताएको छ ।




