advertisement

अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् ।

" /> राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी उद्घाटन गेरिन् - Sarbocha Media

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी उद्घाटन गेरिन्

`

     २०७७ कार्तिक ०५ गते ७:११

काठमाडौं, ५ कात्तिक । रानीपोखरी बुधबार उद्घाटन गरिएको छ ।

भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच गरेकी हुन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको थियो ।

advertisement

अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?