advertisement

नियन्त्रणमा लिएकाहरुमाथि महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

" /> भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट गेष्टहाउस सन्चालकसहित १४ पक्राउ - Sarbocha Media

भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट गेष्टहाउस सन्चालकसहित १४ पक्राउ

`

     २०७७ आश्विन २५ गते ३:०८

काठमाडौं, २५ असोज । भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट हरीले गेष्टहाउस सन्चालकसहित १४ जनालाई पक्राउ गरेको छ ।

अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले गेष्टहाउस सन्चालकसहित १४ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरुमा ७ जना महिला छन् ।

लकडाउन खुलेपछि गेष्ट हाउसहरूमा असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा शनिबार ठिमी प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो ।

advertisement

नियन्त्रणमा लिएकाहरुमाथि महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?