advertisement

हालसम्म विश्वमा ३ करोड ५३ लाख ४७ हजार ४०४ जना कोरोना संक्रमित पुगेको छ ।

" /> विश्वभर पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४ हजारको मृत्यु - Sarbocha Media

विश्वभर पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४ हजारको मृत्यु

`

     २०७७ आश्विन २१ गते ३:४३

एजेन्सी, २१ असोज । विश्वभर कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५१ संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार २ लाख ३५ हजार ८६० संक्रमित थपिएको छ ।

advertisement

हालसम्म विश्वमा ३ करोड ५३ लाख ४७ हजार ४०४ जना कोरोना संक्रमित पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?