एजेन्सी, २१ असोज । विश्वभर कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५१ संक्रमितको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार २ लाख ३५ हजार ८६० संक्रमित थपिएको छ ।

हालसम्म विश्वमा ३ करोड ५३ लाख ४७ हजार ४०४ जना कोरोना संक्रमित पुगेको छ ।




