advertisement

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ।

" /> जोरबिजोर नियम उल्लंघन गर्ने ९ सय सवारीसाधन नियन्त्रणमा - Sarbocha Media

जोरबिजोर नियम उल्लंघन गर्ने ९ सय सवारीसाधन नियन्त्रणमा

`

     २०७७ आश्विन १३ गते ५:१८

काठमाडौं, १३ असोज । प्रहरीले राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाइएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

advertisement

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?