advertisement

संक्रमित गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

" /> ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गयो - Sarbocha Media

ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गयो

`

     २०७७ भाद्र १० गते ३:१५

काठमाडौं, १० भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ।

कोरोनाबाट ज्यान गएको उनी ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । मृतकको पष्टि स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

advertisement

संक्रमित गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?