काठमाडौं, १० भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ।
कोरोनाबाट ज्यान गएको उनी ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । मृतकको पष्टि स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

संक्रमित गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।




