advertisement

उनलाई कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनकारी दिए ।

१३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतबार अस्पताल भर्ना भएका थिए। निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जननकारी दिए ।

" /> कोरोनाबाट काठमाडौं महानगरपालिका वडा-२१ का कांग्रेस सभापतिको निधन - Sarbocha Media

कोरोनाबाट काठमाडौं महानगरपालिका वडा-२१ का कांग्रेस सभापतिको निधन

`

     २०७७ भाद्र ०९ गते ७:४९

काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिका वडा नं २१ का नेपाली कांग्रेस सभापति गोविन्द रञ्जितको कोरोना संक्रमणबाट निधन भएको छ । सभापति रञ्जित ज्यूको कोरोनाका कारण गए राति निधन भएको जनाएको छ ।

advertisement

उनलाई कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनकारी दिए ।

१३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतबार अस्पताल भर्ना भएका थिए। निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जननकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?