काठमाडौं,२१ साउन। नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा कोरोना देखिएको छ ।
पिसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको जनाइएको छ ।पूर्वएआईजीको संक्रमणको स्रोत अहिले नै पत्ता नलागेको बताइएको छ।





