advertisement
" /> नेपाल प्रहरीका पूर्वएआईजीमा कोरोना संक्रमण भएको पुष्टि - Sarbocha Media

नेपाल प्रहरीका पूर्वएआईजीमा कोरोना संक्रमण भएको पुष्टि

`

     २०७७ श्रावण २१ गते ६:०५

काठमाडौं,२१ साउन। नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा कोरोना देखिएको छ ।

पिसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको जनाइएको छ ।पूर्वएआईजीको संक्रमणको स्रोत अहिले नै पत्ता नलागेको बताइएको छ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?