advertisement

पछिल्लो २४ घण्टामा भारतमा ७७६ भन्दा बढीको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ५ लाख ९ हजार १४१ जना निको भएर घर फर्किएका छन् ।

" /> भारतमा एक घण्टामा २ हजार बढी कोरोना संक्रमित फेला, कुल संख्या १५ लाख ३२ हजार १३५ पुग्यो - Sarbocha Media

भारतमा एक घण्टामा २ हजार बढी कोरोना संक्रमित फेला, कुल संख्या १५ लाख ३२ हजार १३५ पुग्यो

`

     २०७७ श्रावण १४ गते १:४७

काठमाडौं, १४ साउन । भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ६३२ जना कोरोना संक्रमित देखिएको छ । यो भारतमा अहिले सम्मकै उच्च संक्रमित वृद्धि रहेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ ।

गत आइतबार कोरोना संक्रमित ४८ हजार ९३२ देखिएको थियो । सोमबार ४६ हजार ४८४ जना संक्रमितको रेकर्ड थियो । हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३४ हजार २ सय २४ ले ज्यान गुमाएका छन् ।

advertisement

पछिल्लो २४ घण्टामा भारतमा ७७६ भन्दा बढीको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ५ लाख ९ हजार १४१ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?