advertisement
" /> गंगालालमा ७ जना कोरोना संक्रमित फेला, आकस्मिक बाहेकका सबै सेवा बन्द - Sarbocha Media

गंगालालमा ७ जना कोरोना संक्रमित फेला, आकस्मिक बाहेकका सबै सेवा बन्द

`

     २०७७ आषाढ २३ गते ७:०५

काठमाडौं, २३ असार। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना कोरोना भाइरसको संक्रमित फेला परेका छन् ।

बिरामीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । सात जनामा कोरोना पुष्टि भएपछि थप सतर्कताका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको जनाइएको छ ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?